सपोर्ट लघुवित्तको ९.५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको ९.५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । बुधबार कोषको ५ प्रतिशत अर्थात् १ लाख १६ हजार ३२१ युनिट बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । संस्थाले पछिल्लो साधारण सभामार्फत् उक्त बोनस सेयर आफना सेयरधनीहरुलाई वितरण गरेको थियो ।

नागरिक लगानी कोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं ।  नागरिक लगानीको कोषको ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज, नेप्सेमा सूचीकृत भएको छ । बुधबार कोषको ५ प्रतिशत अर्थात् ३२ लाख ४० हजार ८५६ बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । कोषले पछिल्लो साधारण सभामार्फत् उक्त बोनस सेयर आफना सेयरधनीहरुलाई वितरण गरेको थियो ।

धौलागिरी लघुवित्तको सातौं साधारण सभा सम्पन्न

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको सातौ वार्षिक साधारण सभा वैशाख २२ गते शनिबार धौलागिरी सामुदायिक श्रोत विकास केन्द्रको सभाहल बागलुङ नगरपालिका ४ उपल्लाचौर, बागलुङमा भएको हो । सभामा वित्तीय संस्थाका अध्यक्ष सिर्जना थापाको अध्यक्षतामा अपरान्ह ३ बजे सम्पन्न भएको थियो । सभामा कम्पनी ऐन, २०६३ को […]

बिपी राजमार्गमा जानकारी लिएर मात्र यात्रा गर्न आग्रह

काठमाडौं । वर्षाका कारण प्रायः दैनिक राजमार्ग अवरुद्ध हुने भएपछि बिपी राजमार्गमा अवस्था बुझेर मात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मंगलबारदेखि राजमार्गमा रातको समयमा भने अनिश्चितकालीन आवागमन बन्द गराइसकेको छ। समितिले वर्षालगायत जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अनिश्चितकालीन राजमार्गमा आवागमन बन्द गराएको हो। बेमौसमी वर्षाका कारण रोशी […]

इन्द्रचोकमा पेस्तोल देखाएर सुनचाँदी लुटपाटको प्रयास गर्ने तीन युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको ठिमी नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेल र ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन रहेका छन् । यही वैशाख १७ गते दिउँसै […]

भोलि संवैधानिक परिषद्को पहिलो बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरे सँगै पहिलो पटक बैठक बस्न भएको छ । यसअघि मन्त्रिपरिषद्मै फिर्ता पठाएका उनले मंगलबार पुनः आफैँमा फर्किएपछि बाध्य भएर अध्यादेश जारी गरेका हन् । अध्यादेश जारी भए पनि बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो पटक बिहीबार संवैधानिक परिषदको बैठक […]

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ४४ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दै

काठमाडौं ।  संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागिएको हो ।छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाब संकलन गरिने छ। […]

नेपाल इन्स्योरेन्सको सञ्चालकहरुको पदावधि थप

काठमाडौं । नेपाल इन्स्योरेन्सका सञ्चालकहरुको पदावधि थप भएको छ । वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरु चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्कासँगै सर्वसाधारण तर्फका सबिता श्रेष्ठ जोशी र सजल मास्केको कार्यकाल आगामी साधारण सभा नभएसम्मका लागि थप गर्ने निर्णय गरेको हो । […]

एनएमबी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सजल खड्का नियुक्त

काठमाडौं ।एनएमबी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सजल खड्का नियुक्त भएका छन् । खड्काको कार्यकाल ४ वर्षको हुनेछ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको १८८ औं बैठकले खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । लघुवित्तमा कामु सीइओको रुपमा कार्यरत खड्का वैशाख २२ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त भएका हुन् ।