सुनको मूल्य घट्ने क्रम जारी, एक सातामै १३ हजारभन्दा बढीको गिरावट 

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । एक हप्ताको अवधिमा सुनको मूल्यमा ठूलो गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १३ हजार ५०० रुपैयाँले घटेको हो । गत चैत ६ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९४ हजार […]

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं । देशभर एकै दिन १६ स्थानमा आगजनीका घटना भएका छन् । यस्तै, तीन स्थानमा डढेलो लागेको छ । सुक्खा मौसमका कारण देशभर आगजनीका घटनामा वृद्धि भएकाले सचेतना अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणका अनुसार, चैत १२ गते बिहानदेखि चैत १३ गते बिहानसम्म देशभर २५ विपद्का घटना भएका […]

इरान युद्ध केही हप्ताभित्रै अन्त्य हुने वासिङ्टनको दाबी

वासिङ्टन डिसी । अमेरिका र इरानबिच जारी भिषण युद्ध केही हप्ताभित्रै अन्त्य हुने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। फ्रान्समा जी-सेभेन देशका समकक्षीहरूसँगको भेटपछि उनले अमेरिकी सैन्य अभियान लक्ष्यअनुसार नै अघि बढिरहेको र जमिनमा सेना नउतारीकनै वासिङ्टनले आफ्ना उद्देश्यहरू प्राप्त गर्ने दाबी गरेका हुन्। यद्यपि, राष्ट्रपतिलाई थप सैन्य विकल्पहरू दिनका लागि केही अमेरिकी टोलीहरू भने […]

पश्चिमी र स्थानीय वायुको प्रभाव : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर अधिकांश बादल लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम […]

कुन विदेशी मुद्राको कारोबार कतिमा हुँदैछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलरलगायत अधिकांश विदेशी मुद्राको भाउ पनि उकालो लागेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ […]

द्वन्द र मुठ्भेडमा प्राथमिकता नदिद समृद्धिको लक्ष्यमा अधि बढन कमल थापाको सुझाव

काठमाडौं । राप्रपा का नेता एवं नेपालको राजनीतिका हस्ति कमल थापाले वालेन्द्र सरकारले द्वन्द र मुटमेड मा प्रायभिकता नदिई . सुशासन र  क समृद्ध को दिशाना अगाडी बढ्नुपर्ने बताएका छन्। उनले भनेका छ .सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको […]

पूर्व गृहमत्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्व गृहमन्तरी तथ नेपाली कांगेसका नेता रमेश लेखक पक्राउ परेका छ। पुहरीको टोलिले उनलाई भक्तपुर स्थित घरबाट प्रक्राउ गरेको हो। नव नियुमा वालेन्द् सरकारले हिजो कार्की आयोगको प्रतिवेदन कार्यान्वन गर्ने निर्णय गरेको थियो।

आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मनोजले आइसल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध […]

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा। यहाँको लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले पछिल्लो समय शिक्षाको गुणस्तर र भौतिक पूर्वाधारमा उल्लेख्य प्रगति गर्दै नमूना विद्यालयका रूपमा आफूलाई उभ्याएको छ । करिब एक हजार विद्यार्थी अध्ययनरत यस विद्यालयमा पछिल्लो समय निजी विद्यालय छाडेर आउने विद्यार्थीको सङ्ख्या बढ्दो छ । पुराना विद्यालयमध्येको एक भएता पनि कुनै समय यो विद्यालय विद्यार्थी र […]

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । मल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आज भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । नेपालका लागि निशानराज लावतले गोल गरे । त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । […]