निभिक्स फर्मास्यूटिकल्सको विशेष सधारणसभा आह्वान, ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं ।  निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । कम्पनीले विशेष साधारण सभामार्फत हकप्रद सेयर निष्काशनसँगै अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेको हो । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार असोज २६ गते पोखराको बुलौदीस्थित पोखरा ईभेन्ट सेन्टरमा विशेष साधारण सभा बोलाइएको छ । सभा बिहान ११ बजे […]

आजसम्म सेयर किन्नेले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश पाउने

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म सेयर किन्नेले बैंकले घोषणा गरेको लाभांश प्राप्त गर्नेछन् । बैंकले लाभांश र सभा प्रयोजनका लागि असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग […]

कोहली र गिलको शतकमा वेस्ट इन्डिजमाथि भारतको सहज जित

काठमाडौं । विराट कोहली र कप्तान शुभमन गिलले शतकीय पारी खेले पछि भारतले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ विकेटको सहज जित निकालेको छ । तिरुवनन्तपुरममा वेस्ट इन्डिजले दिएको २९६ रनको लक्ष्य भारतले ४१.४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । भारतका लागि कोहली १ सय ३९ रनमा अविजित पारी खेले । त्यस्तै कप्तान […]

सेवा प्रवाह उत्कृष्ट बनाउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारी सेवामा क्रियाशील कर्मचारीहरूको दक्षता, सीप र ज्ञानको अभिवृद्धिमा काम गर्दै सेवा प्रवाह उत्कृष्ट बननाउन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आइतबार आयोजना गरेको आफ्नो ४४औँ वार्षिकोत्सव एवं कर्मचारी पुनःमिलन कार्यक्रममा उपाध्यक्ष डा भट्टले प्रतिष्ठान महत्त्वपूर्ण प्रज्ञिक थलोका रुपमा […]

सूर्योदय वोमी लघुवित्तको ५६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई हुने भएकाले उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुका लागि नै आवेदन माग […]

दसैँ–तिहारको यातायातबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक आह्वान

काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतका प्रमुख चाडपर्व नजिकिएसँगै यात्रु आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल गर्न पूर्वाधार विकास समितिको बैठक बस्ने भएको छ । समितिको बैठक आगामी सोमबार बिहान ९ः३० बजे सिंहदरबारस्थित पूर्वाधार विकास समितिको बैठक कक्षमा बस्ने तय भएको हो । बैठकमा मुख्य रूपमा चाडपर्वका समयमा हुने यात्रुहरूको चापलाई मध्यनजर […]

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ः ०० बजे तथा राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजेका लागि बोलाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची […]

दोहोरो वायु सक्रिय, कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले दिएको जानकारीअनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी हिमाली भू–भागमा साधारणतया बादल लागेको […]

आजको विनिमयदर : कुन देशको सटही दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३० पैसा र बिक्रीदर १७४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ […]

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

काठमाडौं । मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र त्यसका कारण मर्स्याङ्दी नदीमा जुनसुकै बेला ठूलो बाढी आउनसक्ने जोखिम भएपछि लमजुङतर्फ नदी आसपासका बस्तीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आज साँझदेखि प्रहरीले माइकिङ गर्न थालेको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार साँझ करिब ७ः०० बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी […]