थुनिएको मर्स्याङ्दी नदीमा पानी बग्न थाल्यो

काठमाडौं । अविरल वर्षापछि स्थानीय घट्टेखोलामा आएको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवा थुप्रिएर तातोपानी क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी पछिल्लो समय सामान्य रुपमा बग्न थालेको छ । नदी थुनिएर बनेको तालबाट आंशिक रुपमा पानी बग्न थालेको प्रहरीले जनाएको छ । नासोँ गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चार दिनको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक […]

चीनको औद्योगिक क्षेत्रमा नाफा १५.७ प्रतिशत बढ्यो, आठ महिनामा ५.२७ ट्रिलियन युआन

काठमाडौं । चीनका तोकिएको आकारभन्दा ठूला औद्योगिक प्रतिष्ठानको नाफा सन् २०२६ को पहिलो आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.७ प्रतिशतले बढेको छ। चीनको राष्ट्रिय तथ्यांक ब्युरेले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार जनवरीदेखि अगस्टसम्म ठूला औद्योगिक प्रतिष्ठानले कुल ५.२७ ट्रिलियन युआन नाफा कमाएका छन्। यो रकम करिब ७४० अर्ब अमेरिकी डलर बराबर हो। वार्षिक मुख्य […]

पाँज हजारले घट्यो सुनको मूल्य,तोलामा कति पुग्यो ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ५ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँ थियो  । यता चाँदी पनि १५५ रुपैयाँले घटेको छ । यस दिन चाँदी […]

जापानको कुमामोतोमा भूकम्पपछि ७१ हजारभन्दा बढी घरमा क्षति

काठमाडौं । दक्षिणपश्चिमी जापानको कुमामोतो प्रिफेक्चरमा जुलाई २८ मा गएको शक्तिशाली भूकम्पको दुई महिनापछि पनि एक हजार ५०० भन्दा बढी मानिस आश्रयस्थलमा बसिरहेका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । ७.१ म्याग्निच्युडको उक्त भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमा जापानको शुन्य देखि ७ सम्मको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ तीव्रता रेकर्ड गरेको थियो । भूकम्पमा ३८ जनाको […]

भोटेकोशी बाढीपीडितका लागि न्यू ह्यामसरका नेपाली समुदायबाट सहयोग

काठमाडौं ।  अमेरिकाको न्यूह्यामसर राज्यमा बसोबास गर्ने नेपाली अमेरिकी समुदायले नेपालका भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि १ करोड ८४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ। न्यूह्यामसर नेपाली समाज (NHNC) को अगुवाइमा सञ्चालन गरिएको राहत संकलन अभियानमार्फत १ लाख २० हजार अमेरिकी डलरभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो।समाजका […]

अर्थमन्त्री डा.वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ। कतारको राजधानी दोहामा भएको उक्त भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तार गर्न बैंककी अध्यक्ष जोउ […]

५ अर्ब बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गरिएको उक्त रकम बराबरको टे«जरी बिलमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु सहभागी हुन सक्नेछन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले […]

बैंकिङ प्रणालिमा आधिक तरलता ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले सोमबार ३० अर्बको १ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ३० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार विहीबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ। बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र […]

अविरल वर्षापछि अवरुद्ध बेनी–दरवाङ सडक मर्मत सुरु

काठमाडौं ।  पछिल्लो वर्षाका कारण प्रभावित बनेको म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडकको मर्मत कार्य थालिएको छ। गण्डकी प्रदेश सरकार मातहत रहेको धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बागलुङको तमानखोला गाउँपालिका जोड्ने बेनी–दरवाङ–मुना सडकका विभिन्न स्थानमा पहिरो र बाढीले क्षति पुर्‍याएपछि यातायात अवरुद्ध बनेको थियो। पूर्वाधार विकास कार्यालयमार्फत भारी […]