विद्युत् महसुलमा भ्याट फिर्ता लिन सरकारसँग एफएनसीसीआईको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले चालु आर्थिक वर्ष २०८३/८४ देखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेको छ। विद्युत्मा थपिएको करले उद्योग–व्यवसायको उत्पादन लागत, सञ्चालन खर्च र नगद प्रवाहमा दबाब बढाएको महासंघको भनाइ छ। महासंघले विद्युत् औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा […]

