सानिमा बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज १२ गते सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयर पुँजीमा १० प्रतिशत र अग्राधिकार सेयर पुँजीमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रस्तावअनुसार करसहितको नगद लाभांश […]

अविरल वर्षा र बाढीपहिरोले देशभर २७ जनाको मृत्यु,१४७ स्थानमा सडक क्षतिग्रस्त

काठमाडौं । अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य बनाउनतर्फ सरकार तदारुकताका साथ लागिरहेको छ। असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाले ज्यान गुमाउनुभएको छ भने ७ जना घाइते र ४ जना सम्पर्कविहीन छन्। यस अवधिमा भएका ५१३ वटा मनसुनका […]

एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्डमा तीन कार्य दिनमै मागभन्दा बढी आवेदन

काठमाडौं ।एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’को इकाइ खरिदका लागि मागभन्दा बढी आवेदन परेको छ। मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार बढाएर १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था रहेको छ। एनआईसी एशिया क्यापिटलले प्रतिइकाइ १० रुपैयाँका दरले ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाइ निष्कासन गरेको थियो। […]

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

काठमाडौं । मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन्। बेँसीसहर नगरपालिका-१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो। नदीमा […]

प्रतिनिधिसभामा ६ विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ६ वटा विधेयक प्रस्तुत गरिएको छ । बैठकमा महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गरिन् । त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु […]

टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं । रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा लामो समयसम्म अवरुद्ध हुने भएपछि टेलिफोन सेवा निरन्तर राख्न नेपाल टेलिकमले १२ किलोवाट क्षमताको सोलार प्रणाली सञ्चालनमा ल्याएको हो। गत १० भदौको बाढीपछि विद्युत् आपूर्ति बन्द हुँदा टिमुरेमा रहेको टेलिफोन टावर डिजेल […]

नारायणीको जलसतह साढे चार मिटर घट्यो

चितवन । लगातारको वर्षाले उर्लिएको चितवनस्थित नारायणी नदी पुरानै लयमा फर्किँदै छ। नारायणीको जलसतह आइतबार इतिहासकै उच्च बिन्दु ११.९४ मिटर पुगेकोमा हाल घटेर ७.४५६ मिटरमा झरेको छ। बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा फर्किँदै गरेको जनाएको छ। आज बिहानको मापनअनुसार नारायणी नदीमा जलसतह सतर्कता तहभन्दा माथि नै रहे पनि पानीको बहाव निरन्तर […]

महाकाली नदीमा ९८,२७२क्यू सेक मात्र पानीको बहाव, चार पाङ्ग्रे सवारी साधनलाई बनबासा पुल खुल्ला

काठमाडौं । कञ्चनपुरस्थित महाकाली नदीमा बाढीको बहाव घट्न थालेपछि वनवासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन खुला गरिएको छ । बाढीका कारण पानीको सतह बढेपछि सुरक्षाका कारण आइतबारदेखि नेपाल–भारत सीमा जोड्ने सो पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सूचना अधिकारी टेक रावतका अनुसार महाकाली नदीमा बाढीको बहाव घटेसँगै सवारी बनबासा पुलमा चार […]

युनाइटेड अजोडको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको ४.२८५७ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बराबर ९ करोड ९० लाख रुपैयाँ मूल्यका ९ लाख ९० […]

पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर बग्यो

काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर पूर्ण रूपमा ढलेको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित सोबितकुमार थापाको घर सोमबार बिहान ६ः३५ बजे पहिरोले बगाएर खोलामा पुर्‍याएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पहिरोले घर ढलेपछि उक्त स्थानमा रहेको खोला समेत थुनिएको छ । घटनापछि […]