मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
काठमाडौं । दसैँ, तिहार र छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको मूल्यवृद्धि, कृत्रिम अभाव तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनलाई तीव्र पारेको छ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले सरकारी स्वामित्वका संस्थानसँग समन्वय गरी खाद्यान्नको सहज आपूर्तिको […]
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ३६ हजार २५० रुपैयाँ र २१ बुङ तास बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मंगलबार बिहान चौबिसे गाउँपालिका–२ डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका […]
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ थियो । यता चाँदी पनि ११५ रुपैयाँले घटेको छ । यस […]
काठमाडौं । नेपालका उद्योगहरूमा सौर्य फोटोभोल्टाइक (सोलार पीभी) तथा ब्याट्री ऊर्जा सञ्चय प्रणाली (बीईएसएस) को सुरक्षित, प्रभावकारी र दिगो प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँमा पाँच दिने तालिम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपिसी)को आयोजनामा ‘औद्योगिक क्षेत्रका लागि सोलार पीभी तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली : डिजाइन, […]
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् । परराष्ट्रमन्त्री खनालले जातीय विभेद, रङ्गभेद, विदेशीविरुद्धको घृणा तथा प्रणालीगत अन्याय अन्त्य गर्न विश्व समुदायलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका हुन् । दुर्बान घोषणा तथा कार्ययोजनाको २५औँ वार्षिकोत्सवका अवसरमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा आयोजित उच्चस्तरीय […]
काठमाडौं । सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे क्षेत्रमा पहिरो व्यवस्थापन तथा सडक मर्मतको काम सम्पन्न भएसँगै उक्त सडक खण्ड २४ सै घण्टा पूर्ण रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले मंगलबार एक सूचना जारी गर्दै सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ स्थित साल्मे क्षेत्रमा पहिरोको जोखिमका कारण यसअघि साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सडक बन्द […]
काठमाडौं । नेपाल प्रहरीको टोलीले पर्वतमा सुख्खा पहिरोमा च्यापिएका एक वृद्धको सकुशल उद्धार गरेको छ। पर्वतको जलजला गाउँपालिका–७, लामाबगरमा मङ्गलबार बिहान करिब ०५:३० बजे माथिबाट खसेको ढुङ्गा–माटोसहितको सुख्खा पहिरोले घर पुरिँदा ६५ वर्षीय आत्माराम आचार्य घरभित्रै च्यापिएका थिए। घटनालगत्तै खटिएको उद्धार टोलीले उनलाई जीवितै उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो। पहिरोमा परी घाइते भएका आचार्यको […]
काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद (एशियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालको यात्रा समाप्त भएको छ। मङ्गलबार श्रीलङ्काविरुद्ध तय भएको क्वाटरफाइनल खेल अविरल वर्षाका कारण टस समेत हुन नसकी रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। प्रतियोगिताको नियमअनुसार खेल रद्द भएपछि उच्च वरियता का आधारमा श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिन पुगेको […]
काठमाडौं । २०८३ असोज ८ गतेदेखि परेको अविरल बर्षाको कारणले NH-48 कालीगण्डकी कोरिडोर (मालढुङ्गा- बेनी- जोमसोम- कोरला) सडक योजनाको विभिन्न खण्डमा पहिरो, सडक कटान एवं पुलको Approach Road बगाएको कारणले सडक अवरोध भएको छ। उक्त सडक खण्डमा पर्ने लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी १, २, ३, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना, […]