तीन कम्पनीको सेयरमूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यही समायोजित मूल्यका आधारमा […]

एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्डका इकाइमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एसिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन हुने ‘एनआईसी एसिया इक्विटी अपोर्चुनिटी फन्ड’को इकाइमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले निष्काशन गरेको उक्त फण्डमा माग भन्दा बढी आवेदन परेकाले आज कार्यालय समय पछि इकाइमा आवेदन बन्द हुने भएको हो । प्रतिइकाई मूल्य १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ […]

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार […]

पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन् । विपद्मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि एक हजार ४८२ प्रहरी परिचालन गरिएको छ । सो अवधिमा सर्पदंशका ११, आगलागीका सात, बाढीका २१, पहिरोका ३७, […]

कमजोर बन्दै मनसुनी र पश्चिमी वायु, आज कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १६ […]

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई वित्तीय साक्षरता र भविष्य निर्माण सम्बन्धी मार्गदर्शन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, दमकमा, विद्यालयको सर्वाेदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत “प्रेरक व्यक्तित्वसँग बालबालिका” कार्यक्रममा, कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, जीवन उपयोगी सीप, लक्ष्य निर्धारण तथा भविष्यको मार्गदर्शन सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि […]

नेतान्याहूको यूएईमा गोप्य भ्रमण, राष्ट्रपतिसँग इरानबारे छलफल

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेको रिपोर्ट सार्वजनिक भएको छ। सीएनएनले भ्रमणबारे जानकार एक इजरायली स्रोतलाई उद्धृत गर्दै नेतान्याहूले अबुधाबी पुगेर यूएईका राष्ट्रपतिसँग भेट गरेको जनाएको हो। स्रोतका अनुसार दुई नेताबीचको छलफलमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा चिन्ता […]

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पूर्वप्रधानन्यायाधीशलाई असोज १० गते मध्यरातमा सुतिरहेको अवस्थामा घरबाट उठाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा करिब १० घण्टा राखी पुनः परिवारको जिम्मा लगाइएको घटनाप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। असोज १२ गते बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुल कोर्ट) ले  विज्ञप्ति जारी गर्दै संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई आधारभूत मूल्यका […]

सानिमा बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। असोज १२ गते सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि साधारण सेयर पुँजीमा १० प्रतिशत र अग्राधिकार सेयर पुँजीमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रस्तावअनुसार करसहितको नगद लाभांश […]