नव नियुक्त अर्थमन्त्री डा. स्वणिम वाग्लेले गरे राजस्व अनुसन्धान विभाग खारेज गर्ने सहित तिन महत्वपुर्ण निर्णय
काठमाडौं । नव नियुक्त अर्थमन्त्री डा. स्वणिम वाग्लेले कार्याभार समाल्दै पहिलो निर्णय गर्दै चैत १२ सम्मको चैत १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्ने, सोही आधारमा निर्वाचन प्रतिबद्धता कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक तथा वार्षिक कार्ययोजना समेत निर्माण गर्ने , उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०७९ को प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने, उक्त प्रतिवेदनले सिफारिस गरेका […]

