अमेरिकि डलरको मूल्य घट्यो, अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३६ रुपैँया ७२ पैसा बिक्रि दर १ सय ३७ रुपैँया ३२ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४८ रुपैँया २८ पैसा बिक्रि दर […]

