गोदावरीमा बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाले बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सञ्चालन गरेको छ । ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका गोदावरी नगरपालिका वडा नम्बर ४ बडिखेलमा बुधबारदेखि बाँसका सामग्री निर्माणसम्बन्धी सीप विकास तालिम सुरु भएको हो । चैत २० गतेसम्म चल्ने तालिमको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनियाँ दूतावासका कन्सुलर ची वाङले संयुक्तरूपमा शुभारम्भ गरेका […]

एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्रीको वितरण

काठमाडौं । एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरुमा हानिएका प्रत्येक चौका वापत विद्यार्थीहरुलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुसार शैक्षिक सामग्रीहरुको वितरण शुरु गरेको छ । यसै कार्यक्रम अन्तर्गत मंगलबार लुम्बिनी प्रदेशका तिन विद्यालयहरुमा ४४६ वटा शैक्षिक सामग्रहरु वितरण गरिएको छ । क्रिकेटदेखि कक्षाकोठासम्मको यो पहलमा क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका खेलहरूमा […]

ग्लोबल आइएमई बैंकद्वारा दशकौं पुराना दुर्लभ तस्वीर समावेश गरी २०८२ को पात्रो सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, […]

सिमेन्टको मूल्य बढाउने तयारी, उद्योगमा दैनिक १४ घण्टासम्म लोडसेडिङ छ : उद्योगी

काठमाडौं । मंसिर पहिलो सातादेखि कार्टेलिङ गरेर कृत्रिम मूल्यवृद्धि गरेका सिमेन्ट उद्योगीहरुले पुन: मूल्य बढाउने तयारी गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणबाट सिमेन्ट उद्योगहरुलाई उपलब्ध गराउँदै आएको विद्युत आपूर्ति व्यवस्थामा हालैका दिनमा दैनिक १२ देखि १४ घण्टा सम्म विद्युत कटौती (लोडसेडिङ्ग) हुँदै आएकाले लागत वृद्धि भएकाले हालको विक्री मूल्यमा सिमेन्ट […]

अनलाइन व्यापारलाई कानुनी मान्यता

काठमाडौं । सरकारले अनलाइन व्यापारलाई कानुनी मान्यता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ प्रमाणीकरण गरेका छन् । यो ऐन आगामी बैशाख २ गतेबाट कार्यान्वयनमा आउनेछ । यस ऐनले ई–कमर्स व्यवसायलाई व्यवस्थीत गर्नका लागि व्यवसायीहरूलाई अनिवार्य रूपमा आफ्नै विद्युतीय प्लेटफर्म (वेबसाइट, मोबाइल एप्लिकेसन वा सफ्टवेयर) स्थापना गर्नुपर्नेछ। लघु र घरेलु उद्यमीहरूलाई […]

एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड […]

शिक्षा क्षेत्रलाई बाच्न र फस्टाउन देउ- अर्थविद् विस्वास गौचन

काठमाडौं । विश्व श्रम बजारलाई बिज्ञान, प्रबिधि, इञ्जिनिअरिङ्ग र हिसाब अर्थात “स्टेम” सम्बन्धि जनशक्ति चाहिरहेको बेला हाम्रो शिक्षा प्रणालीले चाँही जम्मा १७% मात्र उत्पादन गरिरहेको छ | अधिक राजनीतिकरण, अधिकांश अयोग्य शिक्षक, र गैर-जवाफदेही प्रणालीले सार्बजनिक शिक्षा क्षेत्र लगभग ध्वस्त भैसकेको अवस्थामा यही शिक्षा प्रणालीले शिक्षा शास्त्र मार्फत २७% अयोग्य शिक्षक तथा अधिक व्यापारीकरण, बित्तियकरण, […]

डल्ले च्याउको मूल्य किलोमा ३३० रुपैयाँ, अन्य तरकारीको कति?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३४, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५, […]

एसईई परिक्षा आजबाट सुरु

काठमाडौं । शैक्षिक सत्र २०८१ को एसईई परिक्षा आज बिहान ८ बजेबाट  सुरु भएको छ । यो बर्षको एसईई परिक्षामा नियमित तर्फ नियमित तर्फ चार लाख १८ हजार तीन सय ५५ विद्यार्थी परिक्षामा सामेल हुँदैछन् । परिक्षा नियन्त्रण कार्यलयका अनुसार यो बर्षको परिक्षालाई व्यवस्थित बनाउन देशभर ७७ हजार आठ सय १७ जना जनशक्ति परिचालन गरिएको […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया २ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ६२ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ५० रुपैँया ४४ पैसा बिक्रि दर […]