अमेरिकाबाट करिब ४५ जना नेपाली डिपोर्ट, चार्टर्ड विमानमार्फत फर्काइयो
काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट करिब ४५ जना नेपाली नागरिकलाई डिपोर्ट गरी आइतबार चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको छ। अमेरिकी दूतावासलाई उद्धृत गर्दै अध्यागमन विभागले दिएको जानकारीअनुसार अमेरिकी होमल्यान्ड सेक्युरिटी अन्तर्गतको इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) को आग्रहमा उनीहरूलाई फिर्ता पठाइएको हो। नेपालको अध्यागमन कार्यालय स्रोतका अनुसार नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार […]

