एसपीजी अटोमोबाइल्सद्वारा मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना

काठमाडौं । एसपीजी अटोमोबाइल्सले मुस्ताङ–जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको चराङमा नयाँ विद्युतीय गाडीको (ईभी) चार्जिङ स्टेसनको औपचारिक उद्घाटन गरेको छ । यस स्टेसनको उद्घाटन बिहीबार दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गरेका हुन्। समुद्र सतहदेखि ३,५०० मिटरभन्दा माथि अवस्थित यो चार्जिङ स्टेसन नेपालमा ओमोडा र जेइको कम्पनिद्वारा स्थापना गरिएको नेपालको सबैभन्दा माथिल्लो उचाईमा रहेको चार्जिङ स्टेसन […]

भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

काठमाडौं । यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ। यो ड्र २ असोज,  २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो। सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले […]

डोङफेङ मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन प्लान र भोया लिस्टिङ तयारीको घोषणा

काठमाडौं । डोङफेङ मोटर ग्रुपलाई प्राइभेट बनाउन लागिएको खबर सार्वजनिक भएपछि कम्पनीका सेयरहरू शुक्रबार तीव्रगतिमा बढेका छन्। यो खबरसँगै हङकङमा कारोबार हुने कम्पनीका सेयरहरू करिब आठ वर्षयताको सबैभन्दा उच्चस्तरमा पुगेको बताइएको छ। यस खबरलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटोमोबाइल बजारमा यसको बढ्दो महत्त्व र ग्राहक आधारको संकेतका रूपमा लिएका छन्। यस घोषणापछि […]

भाटभटेनीले कुनै कर्मचारीलाई जागिरबाट ननिकाल्ने, पुरा तलब र बोनस दिने

काठमाडौं । जेनजीकाे प्रदर्शनबाट सबैभन्दा पीडामा रहेकाे भाटभटेनीले आफ्नो सुपर स्टोरमा काम गर्ने कोही पनि कर्मचारीलाई जागिरबाट ननिकाल्ने भएको छ । भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना १२ वटा स्टोरहरु जलेर नष्ट भए पनि त्यहाँ काम गर्ने कर्मचारीलाई जागिरबाट ननिकाल्ने बताएका हुन् । प्रभावित शाखामध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी), कोटेश्वर र बालुवाटार तथा […]

संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनःस्थापनाको मागलाई पार्टीको प्रमुख मुद्दाका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटनलाई असंवैधानिक भन्दै त्यसविरुद्ध संघर्ष गर्नु पार्टीको मुख्य एजेन्डा बन्नु पर्ने बताएका हुन्। सिटौलाले पार्टी बैठकमा राखेको धारणा उदृत गर्दै सहभागी एक नेताले भने, […]

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिइन । माथिबाट पहिरो […]

दसैँका लागि तेह्र हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइयो

मुस्ताङ । दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो । केन्द्रका पशु चिकित्सक लालमणि अर्यालले मुस्ताङकै किसानका छ हजार ६०० भेडाच्याङ्ग्रा जिल्ला बाहिर पठाइएको जानकारी दिए । कर्णाली […]

अमेरिकी प्रतिबन्ध छल्दै रुस–भियतनामबीच गोप्य सम्झौता, ऊर्जा नाफाबाट हतियार सम्झौताको भुक्तानी

बैङ्कक । रुस र भियतनामले अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका छन् । एसोसिएटेड प्रेसले प्राप्त गरेको आन्तरिक भियतनामी कागजातअनुसार संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको छ, जसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ । यस योजनाअन्तर्गत भियतनामले मस्कोबाट लडाकू […]

संविधान कार्यान्वयनमा सबै लागौँः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा गर्दै कार्यान्वयनका निम्ति सक्रिय हुन सबैलाई आह्वान गरेका छन् । संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । संविधान दिवसका अवसरमा पेरिस डाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधानलाई बचाउनका निम्ति आफूले […]

महालक्ष्मी विकास बैंकद्धारा प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयबाट  प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक […]