नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको सिइओमा सन्तोष कुमार भण्डारी नियुक्त

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको ७१ औँ बैठकले प्रबन्ध सञ्चालक एवं सिइओ पदमा भण्डारीलाई नियुक्त गरेको हो । यसअघि भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा […]

३ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नबिल बैंकले पायो अनुमति

काठमाडाैं । नबिल बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनका लागि अनुमति पाएकाे छ । बोर्डले असार १२ गते बैंकलाई ८ वर्षे अवधिको ७ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र निष्कासनका लागि अनुमति प्रदान गरेको हो । बैंकले ७ प्रतिशत ब्याजदर उल्लेखित नबिल डिबेञ्चर २०८९ नामको ऋणपत्र निष्कासनका लागि २०८१ साल असार १४ गते आवेदन दिएको […]

मन्दाकिनी हाइड्रोको ४८ लाख कित्ता बढी शेयरको लकइन अवधि साउनमा १६ गते सकिँदै

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको संस्थापक शेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको शेयरको ‘लक इन’ अवधि साउन १६ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीको संस्थापकले धारण गरेको ४१ लाख ७० हजार ५ सय ९७ कित्ता , […]

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४६, […]

काठमाडौँसहित ३५ जिल्लामा बाढी र पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १४, शनिबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीलगायत देशका ठूला नदी आसपास तथा काठमाडौँसहित ४७ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ। आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी […]

अमेरिकन डलरसँगै युरो र पाउन्डको पनि सस्तियो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरको भाउ घटेको हो । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० […]

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको  माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा प्रकाशन भएको छ । यो वर्ष  राष्ट्रिय परीक्षा  बोर्डले आज शुक्रबार  साँझ सार्वजनिक गरेको नतिजा अनुसार कूल विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । शर्माका अनुसार  ७१ हजार ३ सय ९ उतिर्ण भएका छन् । […]

अब भेप आयात तथा विक्री वितरण नेपालमा प्रतिबन्ध नहुने

काठमाडौं । विद्युतीय चुरोट (भेप) आयात तथा विक्री वितरणमा सरकारले प्रतिबन्ध लगाउने नपाउने भएको छ । स्वास्थ्य मन्त्रालयले भेपमा प्रतिबन्ध लगाउन खोजेपनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकतोक नगर्न सरकारलाई आदेश दिएको हो । अर्थ मन्त्रालय, भन्सार विभाग लगायतले भेपको आयात रोकेको भन्दै भेप मान्डु ट्रेडर्सले सञ्चार र अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, भन्सार तथा वाणिज्य विभाग […]

एसईईको नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ । केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी […]

सेरेसले नेपालभर सुरुगर्यो मनसुन एक्सचेन्ज क्याम्प, उत्कृष्ट भ्यालुएसन र एक्सचेन्ज बोनसको ग्यारेन्टी

काठमाडौं । सेरेस नेपालले असार १२ गतेदखि सुरु भएर १८ गतेसम्म सञ्चालन हुने “मनसुन एक्सचेन्ज क्याम्प”को आधिकारिक सुरुवात गरेको छ, जस अन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै सेरेस३मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन्। यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो। यस लिमिटेड-टाइम […]