कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७  हजार ६५६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न संस्थापक शेयरधनीहरूले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्रीका लागि निवेदन दिएपछि बैंकले ३५ दिने सूचना जारी गर्दै शेयर बिक्रीका लागि सूचना सार्वजनिक गरेको हो । बैंकले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरूले खरिद गर्नसक्नेगरी उक्त शेयर बिक्रीमा […]

अण्डाको मूल्य क्रेटमा ४० रूपैयाँ बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । मध्यम, ठूलो र एक्सएल अण्डाको मूल्य क्रेटमा ४० रूपैयाँ वृद्धि भएको हो । क्रेटमा क्रमशस् ३५० रूपैयाँ, ३७० रूपैयाँ र ३८५ रूपैयाँ रहेको थियो । मूल्य वृद्धिपछि अब अण्डाको मूल्य क्रमशः प्रतिक्रेट ३९० रूपैयाँ, ४१० रूपैयाँ र ४२५ रूपैयाँ कायम भएको छ । बजारमा […]

युरो र पाउन्डको मूल्य बढ्दा अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन युरोपियन युरो र बेलायती पाउन्डको मूल्य बढ्दा अमेरिकी डलरको भाउ भने घटेको छ । आज युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । सोमबार युरो एकको खरिददर १४४ रुपैयाँ ८० पैसा […]

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हुस्सु लागेको छ । आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली […]

पूर्व पत्रकार शरद ओझा बीमा प्राधिकरणकाे अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।  सोमबारको मन्त्रिपरिषद्काे बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेकाे हो । अध्यक्ष लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेका ५ जनाको प्रस्तुतीकरण […]

एनसेलको रिन्यूअल प्याक सधैं अन र अन्य प्रोडक्टमाः अनलिमिटेड कनेक्टिभिटीको उत्तम अनुभव

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उदेश्य सहित नयाँ प्रिपेड सेवा ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ । सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याईएका रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा […]

आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्ने दिशामा फोटोन नेपाल

चितवन । फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न प्रभावकारी आफ्टर सेल्स सर्भिसको निरन्तरता, कार्यसम्पादनको समीक्षा र भविष्यमा सुधारहरूको लागि तयारी गर्ने बारेमा विस्तृत रूपमा […]

पोखरामा सुरु भयो त्रिदेशीय पर्यटन एक्स्पो

पोखरा । नेपालको पर्यटन राजधानी पोखरामा पहिलो त्रिदेशीय पर्यटन एक्स्पो नाइस–२०२५ (नेपाल इण्डिया चाइना एक्स्पो) आजदेखि शुरु भएको छ । नेपाल पर्यटन बोर्ड र प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा नाइस–२०२५ फागुन १२ देखि १४ गतेसम्म पोखरामा भइरहेको छ । यसमा ८० अन्तर्राष्ट्रिय बायर्स, ७० सेलर्स र ७५ एक्जिविटरसहित ६ सय भन्दा बढीको […]

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौंः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य […]

श्री साई इन्टरप्राइजेजको मल्टी ब्रान्ड स्यानिटरी शोरुम सतुंगलमा

काठमाडौं । काठमाडौंको सतुंगलमा अवस्थित श्री साई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ । पहिले देखि नै ज्यागुअर, हिन्दवेयर र अन्य ब्रान्डको कारोबार गरिरहेको इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्ष लगायतले […]