सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा  छुट पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहकले सुर्खेत विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली छुट पाउने भएका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सुर्खेतको विरेन्द्रनगरमा रहेको स्टे होटल भ्याली भ्यूबिच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई होटलको सेवामा छुट दिने सम्झौता भएको हो  । जसमा सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले स्टे होटल भ्याली भ्यूमा सांग्रिला डेभलपमेन्ट वैंकको […]

औद्योगिक प्रदर्शनी गर्दै महासंघ, लघु तथा घरेलुदेखि ठूलासम्म गरी १ सय स्टल रहने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले औद्योगिक प्रदर्शनी गर्ने भएको छ । महासंघले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसर पारेर उक्त प्रदर्शनी गर्न लागेको हो । देशभित्र रहेका लघु तथा घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित वस्तुहरुको बजारीकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागीरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको कारण […]

एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा: बोनस डेटा, टक टाइमका साथै उपहार जित्न सकिने

काठमाडौं । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरुका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यस अन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरु किन्दा ग्राहकहरुले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् । आज आइतबार (फागुन ११)बाट सुरु भई चैत्र ९ सम्म संचालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा […]

२७५५ मा शेयर बजार, साढे ११ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३.१४ अंकले बढेको शेयर बजार आइतबार दोहोरो अंकले बढेको हो । आइतबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.६६ अंकले बढेर २७५५.४० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.६६ अंकले बढेर […]

नर्मदेश्वर महोत्सव उद्घाटनमा उद्योगमन्त्री भण्डारीले भने-स्थानीय उत्पादनको ब्रान्डिङ तीनै तहका सरकारको दायित्व

ओखलढुंगा। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ, र उपयोगलाई संघ, प्रदेश, र स्थानीय तीनै तहका सरकारहरूले प्राथमिकता दिनुपर्ने बताएका छन्। शनिबार ओखलढुंगाको लिखु गाउँपालिका-३ मा आयोजित नर्मदेश्वर महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली उत्पादनको बजार विस्तार र निर्यात प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधारहरू गर्दै अघि बढेको उल्लेख गरे । मन्त्री […]

बास्किन रोबिन्सले गर्यो काठमाडौंको वसन्तपुरमा आफ्नो ३४औँ शाखाको उद्धघाटन

काठमाडौं । विश्व प्रसिद्ध आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औँ शाखा काठमाडौँको ऐतिहासिक ठाउँ वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रा. लि. द्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । यो नयाँ शाखाले उत्कृष्ट आइसक्रिमको अनुभवसँगै खुशी बाँड्ने […]

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन् । फागुन ३ गते पोखरा महानगरपालिकाले आयोजना गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणाका क्रममा बेलुन विस्फोटमा परी उनी घाइते भएका थिए । कीर्तिपुरस्थित बर्न अस्पतालमा दुई दिन सघन उपचारपछि उनी डिस्चार्ज भएका थिए । त्यसपछि अत्यावश्यक काम भने निवासबाट […]

सार्वजनिक खर्च बढ्न नसक्नुमा सरकारले औल्याएको १० वटा कारण के -के छन् ?

काठमाडौं ।सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रुपमा बढ्न नसक्नुमा विभिन्न कमजोरीहरु रहेको देखाएको छ । सार्वजनिक खर्च बढ्न नसक्नुमा बजेट तर्जुमा देखि, आयोजना सञ्चालन, प्रतिवेदन, स्रोत सुनिश्चित लगायतका विभिन्न विषयहरुमा समस्या रहेको बताएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रुपमा बढ्न नसक्नुमा १० वटा कारण रहेको जनाएको छ , ती कारणहरु निन्नअनुसारका छन् […]

१६ अर्ब ८१ करोड मूल्य बराबरको थप धितोपत्र सूचीकृत

काठमाडौं ।धितोपत्र बजारमा सूचीकृत कम्पनीको संख्या र रकममा वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार पुसमसान्तसम्म धितोपत्र बजारमा सूचीकृत भएका कम्पनीहरुको संख्या २६७ वटा पुगेको छ । सो अवधिमा १६ अर्ब ८१ करोड मूल्य बरारबको थप धितोपत्र सूचीकृत भएका छन् । साथै नेपाल स्टक एक्सचेन्ज नेप्से सूचाङ्क २०८१ असारमसान्तको २२४०.४१ विन्दुबाट बढेर पुसमसान्तसम्म २५९४.१३ विन्दुमा […]

पाँचथर पावर कम्पनीको साधारण सभा सम्पन्न, आयोजना पुनः निर्माणको लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षण प्रतिवेदन पेश गर्ने ,लेखापरिक्षको नियुक्ति र हकप्रद शेयर निष्कासन लगायतका निर्णयहरु गरेको छ । सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर निष्काशनगर्ने […]