नेपाल इन्भेस्टमेन्टमेन्ट मेगा बैंकको २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेस्टमेन्टमेन्ट बैंकले २ लाख २३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले आवेदन दिएपछि उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्थाअनुसार संस्थापक शेयरधनीले खरिद गर्नेगरी उक्त आवेदन खुला गरिएको हो । यसरी खरीद […]

