एनआईएमबि एस क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?
काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल ग्रोथ फण्ड, एनआईबीएल समृद्धि फण्ड-२ र मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को लाभांश घोषणा भएको छ । एनआईबीएल ग्रोथ फण्डले गत वर्षको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै, मेगा म्युचअल फन्डको […]

