टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद १० लाख

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार रुपैयाँ जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित ”टीभीएस संग नयाँ युगको आरम्भ २०२४” उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि ५ हजार रुपैयाँ र खरिद पश्चात १० लाख रुपैयाँ जित्न सफल भएका हुन् […]

राम किशुन यादवले जिते हिरोको एक्कासी मालामाल दशैं तिहार अफरको पाँच लाख

काठमाडौं । सिजि हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गत राम किशुन यादवले पाँच लाख रुपैयाँ जितेका छन् । हिरो एक्कासी मालामाल दशैं तिहार अफर अन्तर्गतको एकजना भाग्यशाली विजेता यादव बनेका हुन् । यादवले हिरो स्प्लेन्डर प्लस मोडल सिटी ट्रेड सन्सर्न लाहानबाट किनेका थिए । सीजीले दसैं तिहार लक्षित गरि ‘एक्कासी मालामाल: ‘दसैँ तिहार २०८१ को […]

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट सम्पन्न, संयुक्त राष्ट्र संघका महासचिव बान कि-मुन सहभागी

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिट अन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि-मुनले सहभागिता जनाई आफ्नो भनाई राखेका थिए । सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनि र आइयुसिएन […]

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न , संयुक्त राष्ट्र संघका महासचिव बान कि-मुनको सहभागिता

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिट अन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि-मुनले सहभागिता जनाई आफ्नो भनाई पनि राख्नुभयो । सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनि र आइयुसिएन (इन्टरनेसनल […]

तिहारमा बससेवाले टिकट बुकिङमा ५ प्रतिशतसम्म छुट दिने

काठमाडौं । अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले तिहारको समयमा गाउँ घर जानेहरुलाई ५ प्रतिशतसम्म छुट दिने भएको छ । सहज किसिमले बसको टिकट काट्न सकिने व्यवस्था गरेको जनाउँदै बससेवाले आफ्ना प्लेटफर्मबाट टिकट काट्नेहरुलाई ५ प्रतिशतसम्म छुट दिने आफर ल्याएको हो । प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरमा […]

हाइगर बसको लोकप्रियता बढ्यो

काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा आधिपत्य जमाउँदै आएको हाइगर बसको लोकप्रियता पछिल्लो समय बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् । नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ । आर्क्स […]

भक्तपुरमा दिपल गाडीको सोरुम सञ्चालनमा

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आज भक्तपुरको राधेराधेमा आफ्नो नयाँ सोरुम सञ्चालनला ल्याएको छ । एमएडब्लु वृद्धिले स्काईलाइन मोटरमार्फत यो क्षेत्रका ग्राहकलाई इन्टेलिजेन्ट दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, […]

वीरगञ्ज नाका हुँदै आयात हुने सवारीसाधन घट्यो

काठमाडौं । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ । चालु आवको असोज मसान्तसम्मको अवधिमा […]

तीन महिनामा ६ अर्बको २५ सय ईभी आयात

काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारीको आयात बढ्दो क्रममा देखिन्छ । भन्सार विभागको २०८१/८२ को असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ बराबरको दुई हजार ५१८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ५ अर्ब १७ करोड ७१ लाख २५ हजार रुपैयाँ […]

‘पठाओ कार रेन्टल’ सुरु, ट्याक्सी बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर पुग्न सकिने

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले आफ्नो नयाँ सुविधा ‘पठाओ कार रेन्टल’ सुरू गरेको छ ।  यस सेवामा पठाओ कार लाइटअन्तर्गत दर्ता भएका ट्याक्सीहरु उपलब्ध हुनेछन् । हाल काठमाडौँमा सार्वजनिक गरिएको यो सेवामा आवश्यकताअनुसार बुकिङ गरेर छोटो तथा लामो यात्राका लागि नेपालभर विभिन्न गन्तव्यसम्म पुग्न वा फर्कन समेत  मिल्ने कम्पनीका निर्देशक सुरक्षा हमालले […]