घर कर्जाको सीमा ३ करोड पुराइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा वृद्धि गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्याइएको घोषणा गरे । यसअघि यस्तो कर्जा सीमा २ करोड रहेकोमा सोमा वृद्धि गरेको हो । त्यस्तै घरजग्गा खरिदमा दिइने कर्जाको सीमा पनि […]

