निफ्राको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (ले जेठ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने अवधि एक दिन थप गरेको छ। बैंकको ७ वर्ष अवधिको वार्षिक ६ प्रतिशत ब्याजदर पाइने ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८र८९’ को निष्काशन छिटोमा जेठ २२ गते बन्द हुने भएको छ। बैंकले प्रतिऋणपत्र एक हजार अंकित […]

