सिबिफिनको अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल पुनः चयन हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा उपेन्द्रप्रसाद पौडेल पुनः चयन हुने निश्चित भएको छ। शुक्रबार हुने सिबिफिनको नयाँ निर्वाचनले वर्तमान अध्यक्ष पौडेललाई पुनः दोहोर्‍याउने भएको हो। उनले दुई वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका छन्। सिबिफिनको संरचना अनुसार, समूह ‘क’ अन्तर्गत वाणिज्य बैंकको प्रतिनिधित्व गर्दै अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ जना सदस्यसहित […]

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव: सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तारमा अध्यक्ष ढकालको जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ। २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। वार्षिकोत्सवका अवसरमा बैंकको कर्पोरेट कार्यालय, कमलादीमा बिहीबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल […]

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव: फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रबेश गरेको छ । सोहि अवसरमा यो योजना पुस १८ […]

पहिलो चरणमा बिरामी, वृद्ध र बालबालिकालाई न्यून निक्षेप फिर्ता गर्दै कर्णाली बैंक

काठमाडौं ।समस्याग्रस्त कर्णाली विकास बैंकले पहिलो चरणमा बिरामी, वृद्ध र बालबालिकालाई निक्षेप फिर्ता गरेको छ । बैंकले ५० जना बिरामी, वृद्ध र बालबालिकालाई २५ हजारका दरले निक्षेप भुक्तानी गरेको हो । बैंकले मुलुकका विभिन्न स्थानमा रहेका १६ वटा शाखामार्फ्त बिहान ११ बजेदेखि निक्षेप फिर्ता गरेको हो । केन्द्रिय कार्यालय, नेपालगञ्ज, तुल्सीपुर, लमही, गुलरिया, बाँसगढी, भुरिगाँउ, […]

नेपाल बैंकका ग्राहकले सुनैना हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम–०४, कदम चौकमा रहेको सुनैना हस्पिटल प्रालि (Eye & ENT Hospital) मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने […]

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा दराजमा १८ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडकोे १८औं वार्षिकोत्सवको अवसरमा बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ । पुस १८ गते विहीबारदेखि ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गर्दैछ । यो छुट योजना पौष १८ गते विहिबारदेखि पुस २४ गते बुधबारसम्म रहनेछ । यस छुट योजनाअन्तर्गत ग्राहकहरुले […]

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५  पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ […]

कामना सेवा विकास बैंकद्वारा रुद्रपुर खानेपानी संस्थालाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गरगरे मार्फत रुद्रपुर खानेपानी संस्थालार्ई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनले हस्तान्तरण गरेका हुन् । कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउपालिका अध्यक्ष […]

सिटी एक्सप्रेस मनि ट्रान्सफरको पठाएको रकम १८ गुणा बढी पाउने योजनाको विजेता भने निराजन ढकाल

काठमाडौं ।सिटी एक्सप्रेस मनि ट्रान्सफरले  ”१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौ गुणा” योजना अन्तर्गत मेगा बम्पर उपहार ”आफुले पठाएको भन्दा १८ गुणा बढी पाउने” बिजेताको नाम घोषणा गरेको छ । र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक/ प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय विद्दुतिय प्रणालीद्वारा विजेता […]

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १८ गते बिहीबारदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निस्शुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ […]