निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षरसहित रु पाँचको नोट सार्वजनिक
काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहित बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालिगुराँस अंकित रु पाँचको नोट आजदेखि सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै ०००००१ देखि १८९९९९९९ सम्म सिरिज नम्बरमा २०८१ लेखिएको नोट आजदेखि सार्वजनिक भएको जनाएको छ । नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने […]

