कामना सेवा विकास बैक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पताललेप्रदान गर्ने विभिन्न सेवा– सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएकोप्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न […]

