तपाईँको खाताबाट अनधिकृत कारोबार भएमा के गर्ने ?
काठमाडौं । प्रविधिको विकाससँगै विद्युतीय (डिजिटल ठगी) को प्रकार र प्रकृति पनि बढ्दो क्रममा छ । तपाईँले आफ्नो व्यक्तिगत तथा विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा बैंकिङ वा बैंक खातासम्बन्धी सूचना अनधिकृत व्यक्तिको हातमा परी चोरी, ठगी वा अन्य वित्तीय हानीमा पर्न सक्नुहुन्छ । यस्तो हुँदा के गर्ने ? तपाईंको खाताबाट अनधिकृत कारोबार भएको थाहा पाउनासाथ […]

