अमेरिकी डलरको भाउ घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। शनिबार अमेरिकी डलरको भाउ घटेको छ। हिजो एक अमेरिकी डलरको खरिदर १३९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६९ पैसा रहेकोमा शनिबार एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ। युरोको भाउ भने शनिबार बढेको […]

