ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी कर्जा प्रवाह गर्न राष्ट्र बैङ्कको अनुरोध
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तिय संस्था र ग्राहकलाई ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी कर्जा कारोबार गर्न अनुरोध गरेको छ । नेपाल राष्ट्र बैङ्कले बित्तिय जागरणको लागि एक सुचना प्रकाशित गर्दै यस्तो व्यावस्था रहेको जनाएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार बैंक तथा वित्तीय संस्थालाई कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो […]

