न्यूनतम पुँजीकोष कायम गर्न नसके बैंक तथा वित्तीय संस्थाले लाभांश /बोनस शेयर वितरण गर्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य, बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुका लागि तोकिएको अनुपातमा न्यूनतम पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था गर्दै न्यूनतम पुँजीकोष कायम गर्न नसके लाभांश तथा बोनस शेयर घोषणा तथा वितरण गर्न नपाइने व्यवस्था गरेको छ , जसलाई राष्ट्र बैंकले कारबाही भनि उल्लेख गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष […]

