बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि ५० अर्व तान्दै राष्ट्र बैङ्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बजारबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको छ । आज मंसिर १९ मा सो पैसा तान्न लागेको हो । बैङ्कले अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज अपराह्न २ सम्म […]

