घट्ने भयो बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेप
काठमाडौं । अब बैंकहरूले राष्ट्र बैंकमा राख्ने निक्षेप घट्ने भएको छ । बैंकहरूले अहिले कर्जा लगानी हुन नसकेर उब्रिएको रकम राष्ट्र बैंकमा राख्दै आएका छन् । त्यस्तै कर्जा लगानी वा अन्य कुनै पनि किसिमका लगानीमा प्रयोग गर्न नपाइने र नगदै राख्नुपर्ने रकमको केही हिस्सा समेत बैंकहरूले यसरी राष्ट्र बैंकमा राखिने निक्षेपमा राख्न पाइरहेका थिए । […]

