सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त
काठमाडौं । धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा प्रविन पन्दाक नियुक्त भएकी छन् । सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सीईओ पदमा नियुक्त गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनी यसअघि सीडीएससीकै सञ्चालक सदस्य थिइन् । यसअघिका सीईओ पूर्णप्रसाद आचार्यको कार्यकाल तीन महिनाअघि सकिएपछि सीडीएससी […]

