ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरे । समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको […]

राष्ट्रिय वाणिज्य बैंकको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्ट सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा अधिकतम पाँच करोड रुपैंयासम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने प्रोडक्टको सुरुवात गरेको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली […]

विश्व मुटु दिवसको अवसरमा एनएमबि बैंकको नि:शुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बैंकको ग्राहक तथा समुदायका सदस्यहरुलाई मध्यनजर गर्दै असोज १३ गते विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकको ग्राहकहरु र समुदायकामा रहेका सदस्यहरुलाई मुटुको स्वास्थ्य सम्बन्धी चेतना जगाउने उद्देश्यका साथ बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनएमबि बैंकले ग्राहक तथा समुदायको वित्तीय क्षेत्रमा […]

प्रभु बैङ्कका ग्राहकले चितवनको कलेज अफ मेडिकल साइन्समा छुट पाउने

काठमाडौं । भरतपुर महानगरपालिका स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट लिने दिन सम्झौता भएको छ  । २०८१–असोज १३ गते प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्स का तर्फबाट यडिसनल डाइरेक्टर डा.मनोहर प्रधान ले समझौतापत्रमा गरेका छन् दुइ पक्षिय सम्झौता अनुसार कलेज अफ मेडिकल […]

बाढीले बगाएकालाई उद्धार गर्ने तामाङलाई महालक्ष्मी विकास बैंकको सम्मान

काठमाडौं । असोज ११ गते देखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा नम्बर १३, नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्न सफल काभ्रे जिल्ला तेमाल गाँउपालिका वडा नं. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । असोज १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक […]

कालिका लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रिमा जो सुकैले खरिद गर्न सक्ने

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी को २१५०० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको  संस्थापक शेयर खरिद गर्ने  पहिलो प्राथमिकता  संस्थापक शेयरधनीहरुले  नै पाउने कानूनी ब्याबस्थाको कारण संस्थाले स.स्थापक शेयर खरिद गर्न बिध्यमान स.स्थापक शेयरधनीलाई ३५ दिन बीत्त आपुले खरिद गर्ने शेयर संख्या र मूल्य खुलाइ संस्थामा आबेदन माग […]

बाढी पहिरो पिडितलाई सिटिजन्स बैङ्कको २५ लाख सहयोग

काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिरो पिडितलाई सहयोग गर्न  प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग जम्मा गर्ने भएको छ । बैङ्कले  विगत दुई दिनदेखि परेको अविरल वर्षाको कारण पुगेको धनजन क्षेतिबाट मारमा परेका नागरिकलाई  राहत स्वरुप सो रकम जम्मा गर्ने निर्णय गरेको हो । बैङ्कले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पहिरो पिडितलाई राहत दिन […]

सरकार एक्लैले दिगो विकासका लक्ष्य र कार्बन उत्सर्जनमा नेट जिरो प्रतिबद्धता पूरा गर्न सक्दैन: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार एक्लैको प्रयासबाट २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न र सन् २०४५ सम्म कार्बन उत्सर्जनमा नेट जिरो प्रतिबद्धता पूरा गर्न नसक्ने बताएका छ। यी लक्ष्यहरु प्राप्त गर्न निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नु पर्ने उनले बिहीबार नेपाल बैंकर्स संघ र इम्प्याक्ट फर इन्भेष्ट नेपालले संयुक्त रूपमा आयोजना […]

दशैमा कुमारी बैङ्कले ल्यायो क्यासब्याक अफर

काठमाडौं । कुमारी बैंकले दशैको  अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशै उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ ।डयो क्यासव्याक अफर घटस्थापना देखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने बैङ्कले जनाएको छ ।   अफरमा कुमारी बैंकका सेवाग्राहीहरुले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङ्ग मार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० […]

सिटिजन्स बैंक इन्टरनेसनलको सुचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले  सूचना अधिकारीमा नारायण राज अधिकारीलाई नियुक्त गरेको छ । बैंकको आरम्भ देखिनै सिटिजन्स बैंकमा आबद्ध रहनुभएको उनले बैंकको सूचना अधिकारीको अतिरिक्त प्रवक्ता एवं प्रमुख प्रशासकिय अधिकृतको समेत भूमिका निभाउँदै आएका छन् । सूचना अधिकारीमा नियुक्त भएका अधिकारीसँग २० बर्षको बैंकिङ अनुभव रहेको छ । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन […]