सातै प्रदेशका विद्यार्थीलाई एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति

काठमाडौं । एनएमबि बैंकले भविष्यका बैंकिङ्ग क्षेत्रका लिडरहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एनएमबि नेक्स्टजेन बैंकिङ लिडर छात्रवृत्ति (NMB NextGen Banking Leaders Scholarship) को घोषणा गरेको छ । बैंकले काठमाण्डौँ विश्वविद्यालयमा स्नातक तहमा अध्यनरत प्रत्येक प्रदेशका एक–एक गरी जम्मा सात जना विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरुमा अग्रीमरुपमा नेतृत्व शैली विकास गर्दा बैंकिङ्ग क्षेत्रमा सकारात्मक परिवर्तन […]

ग्लोबल आइएमई बैंकले अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो कर्जा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले अनलाइनबाट यो प्लेटफर्म प्रयोग गरी कर्जाको आवेदन […]

३ खर्बले नाघ्यो बैंक तथा वित्तीय संस्थाको विपन्न वर्ग कर्जा वितरण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप […]

१ महिनामा ५२ अर्ब अन्तर–बैंक कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले पछिल्लो समय अन्तर–बैंक कारोबार रकम घटेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा वाणिज्य बैंकहरुको ५१ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को ६५ करोड रुपैयाँ गरी कुल ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको […]

निक्षेप परिचालन घट्दा कर्जा प्रवाह बढ्यो : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप परिचालन घटेको बताएको छ । राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४३ अब ४५ करोड (०.७ प्रतिशत) ले घटेको छ । अघिल्लो […]

झण्डै ३१ अर्ब चालु खाता बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको थियो । राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्षको साउन महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा […]

१ महिनामा १ खर्ब ३६ अर्ब ‘रेमिटेन्स’ भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विप्रषेण आप्रवाह १८ प्रतिशतले बढेको जनाएको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा अवधिमा विप्रेषण आप्रवाह १८.० प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ […]

८ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको हायर पर्चेज कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरण घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.२६ अर्थात् […]

९३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९३.३६ अर्थात् १७ अर्ब ८२ करोड रुपैयाँले बढी […]

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र दोस्रो बजारमा किनबेच हुने

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१ जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र पनि दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यससँगै अब पुँजीबजारमा हुने शेयर कारोबार जस्तै बचतपत्र पनि खरिदबिक्री गर्न सकिने व्यवस्था कार्यान्वयनमा आएको हो । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो […]