झण्डै ४१ अर्बले बढ्यो निष्क्रिय कर्जा
काठमाडौं । वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा करिब ४१ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूको निष्क्रिय कर्जा ०.७८ प्रतिशत अर्थात् ४० अर्ब ९२ करोड ४६ लाख ६ हजार रुपैयाँले बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा बैंकहरूले कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह […]

