एशियन लाइफले बढायो प्रभु बैंकमा सेयर स्वामित्व
काठमाडौं । प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो सेयर स्वामित्व बढाएको छ । ०.५ प्रतिशतभन्दा धेरै सेयर हुने सेयरधनीको संख्या १२ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १२ सेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै सेयर रहेको देखिएको हो। बैंकमा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ५.६३ प्रतिशत सेयर […]

