सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याललाई नियुक्त गरेको छ । बैंक सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भएका उनले प्रबन्धकदेखि सुरु गरी वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतसम्मको नेतृत्वदायी […]

लाभांश प्रस्ताव पारित गर्दै सकियो स्वावलम्बन लघुवित्तको साधारणसभा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३५ करोड ९७ […]

कृषि बिकास बैक कर्मचारी संघद्वारा वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५९औं वार्षिक उत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल, मुख्य कार्यालय समितिले आज बैंकको मुख्य कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो। बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल (विफु नेपाल) का अध्यक्ष धर्मराज मैनाली प्रमुख […]

बढ्यो निजी क्षेत्रमा प्रवाह हुने कर्जा

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह भएको हो। वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा […]

अनलाईन कारोबारको सिमा घट्यो अब ५ लाख मात्रै अनलाइन मार्फत कारोबार गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन् ।  आज पुष २४ गते नेपाल राजपत्रमा सरकारी निर्णय प्रकाशित भएपश्चात नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद सीमासम्बन्धी बैङक तथा बित्तिय संस्थालाई  निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम […]

राष्ट्र बैंकले भन्यो-निक्षेप परिचालन ७५ खर्ब ४५ अर्ब पुग्दा कर्जा प्रवाह ६५ खर्ब नजिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत (रु २८१ अर्ब ८९ […]

५ महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाडौं ।नेपाल राष्ट्र बैंकले पछिल्लो पाँच महिनामा करिब पौने ९ खर्ब विप्रेषण (रेमिटेन्स) भित्रिएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु ८ खर्ब ७० अर्ब […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पेकार्ड सेवा ल्यायको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो । युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः […]

बैंकमा थुप्रियो १३५ किलो सुन, आयातमा समेत कमी, के निरन्तरको मूल्यवृद्धि हो कारण ?

काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दा मागमा कमी आएको छ । नेपालको बजारमा हालको महिनामा सुनको माग नबढ्नु र निरन्तर  मुल्य वृद्धि गर्दाले सुनको मौज्दात बढेको छ । विवाह, व्रतबन्ध, पाश्नी लगायतका कार्यक्रममा पछिल्लो महिनामा नहुनु र मुल्य वृद्धिको कारणले गर्दा सुन खरिदकर्ताहरु घट्नुको कारण सुनको मौज्दान बैंक तथा वित्तीय संस्थामा पर्याप्त रहेको जनाकारहरु बताउँछन् […]

सिद्धार्थ बैंकको ऋणपत्र सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै “१०.५० प्रतिशत सिद्धार्थ ऋणपत्र २०८२“ को २१ लाख ६२ हजार  कित्ता ऋणपत्र पुस २६ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।