मुक्तिनाथ विकास बैंकद्वारा “मुक्तिनाथ कृषि वित्त ३६०” कार्यक्रम सम्पन्न
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो २०औं वर्षगाँठको अवसरमा कृषि क्षेत्रमा लगानी वृद्धि, रोजगारी सिर्जना तथा दिगो विकासको लक्ष्यका साथ “Muktinath Agri-Finance 360” कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम २०८२ असोज १५ गते सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन परियारले विशेष सम्बोधन गर्नुभएको थियो। उहाँले नेपाल सरकारले कृषि […]

