विकास बैंकहरुले नाफामा गिरावट, खुद ब्याज आम्दानी ५ अर्ब ३० करोड
काठमाडौं । सूचीकृत १४ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ६ वटा बैंकहरुले घाटा व्यहोरेका छन् । क्षेतीयस्तरका विकास बैंकहरुले धेरै घाटा व्यहोरेका हुन् । बैंकहरुले असोजसम्म ५ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.२९ प्रतिशत […]

