नेपाल बैंकको ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालन

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ‘टप अप गरौं, बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ। बैंकले आफ्ना कर्मचारी र खातावाला ग्राहकलाई लक्षित गरी डिजिटल बैंकिङ प्रवर्द्धनका लागि यो अभियान सुरु गरेको हो। अभियान बैंकको सेवा प्रदायकसँगको सहकार्यमा सञ्चालन गरिएको छ। यो अभियान २०८२ साल पुस महिनाभरि लागू हुनेछ। अभियान अवधिमा रु. २०० वा […]

निर्धन उत्थान लघुवित्तले १२ प्रतिशत लाभांश दिने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद लाभांश गरी १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित […]

कामना सेवा विकास बैकले गर्यो, स्वास्थ्य केन्द्रहरुमा वाटर प्यूरिफायर तथा डिस्पेन्सर सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका वडा नं. ५ स्थित आधारभूत स्वास्थ्य केन्द र कमल गाउँपालिका वडा नं. ५ स्थित सामुदायिक स्वास्थ्य केन्द्र  सिम्लेलाई १-१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका ०५ […]

हिमालयन बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा 

काठमाडौं । हिमालयन बैंकले दुई जना संस्थापको नामा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले उक्त सेयर सबैले किन्न पाउने गरि लिलाम बिक्रीमा राखेको हो । बैंकले महेन्द्र नाथ कर्मचार्यको नाममा रहेको १० हजार ५८२ कित्ता र हरि प्रसाद प्रसाईको नाममा रहेको ५ हजार २८८.८९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा बैंकका […]

नेपाल एसबिआई बैंककाे लाभांश सुरक्षित गर्ने अन्तिम दिनआज

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले प्रस्तावित लाभांशका लागि सेयरधनीको नाम सुरक्षित हुने अन्तिम म्याद आज मङ्सिर ३ गते निर्धारण गरेको छ। साधारणसभा तथा लाभांश वितरणसम्बन्धी प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस ३ गतेसम्म नेप्सेमा बैंकको सेयर खरिद गरी कायम रहेका सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त […]

रिलायन्स फाइनान्सले लाभांश नदिने

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश नदिने भएको छ । यस फाइनान्सको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षका लागि लाभांश नदिने घोषणा गरेको हो ।

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट सम्पन्न भएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाट गरेको हो । संस्थागत लगानीकर्ताहरुलाई […]

नेपाल सेयर मार्केट्स एण्ड फाइनान्सको व्यवस्थापन समूह सदस्य नियुक्तिका लागि वैकल्पिक उम्मेदवारलाई सम्पर्क गर्न सूचना

काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूह सदस्य पद रिक्त भएपछि वैकल्पिक उम्मेदवारलाई सम्पर्क गर्न सूचना जारी गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैकल्पिक उम्मेदवारतर्फ दोस्रो नम्बरमा रहेका प्रकाश घिमिरेलाई पुस ८ गते भित्र कम्पनीको केन्द्रीय कार्यालय, वित्तीय संस्था सुपरिवेक्षण विभाग, बालुवाटार, काठमाडौंमा उपस्थित भई सम्पर्क राख्न आग्रह गरेको छ […]

८४ दिनका लागि २० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २ गते २० अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ८४ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र […]

नेसनल लघुवित्तको बोनस सेयर घोषणा

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । यस लघुवित्तको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर र करतिर्न ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा […]