तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।  केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । […]

सिटिजन्स बैंक र काठमाडौं मेडिकल कलेजबीच बिरामी उपचार सम्बन्धमा समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको सिनामगंल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेषज्ञ उपचार सेवामा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले काठमाडौं मेडिकल कलेज प.ली मा १५% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका […]

सानिमा बैंकका ग्राहकहरुलाई चाडपर्व विशेष योजना

काठमाडौं । सानिमा बैंकले तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न मर्चेन्टहरुमा क्यासव्याक तथा छुटको व्यवस्था गरेको छ । योजना अवधिभर यस बैंकका ग्राहकहरुले साझेदार मर्चेन्टहरुबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु २०० सम्मको क्यासब्याक र थप १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले […]

आरम्भ चौतारी लघुवित्त र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न बैकिंङ सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । आरम्भ चौतारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट Central Business Centre का प्रमुख लेख बहादुर पुन […]

नेपाल राष्ट्र बैंकले एसटीआर/एसएआर गाइडलाइन्स अद्यावधिक गर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले STR/SAR Guidelines (एसटीआर/एसएआर) गाइडलाइन्स अद्यावधिक गरी जारी गरेको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरुले इकाईमा पेश गर्नुपर्ने शंकास्पद कारोबार/गतिविधि STR/SAR Guidelines पहिचान गर्ने सम्बन्धमा सूचक संस्थाहरुलाई व्यवहारिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित उक्त गाइडलाइन्स जारी गरिएको जनाइएको छ । उक्त गाइडलाइन्समा शंकास्पद कारोबार तथा गतिविधि सम्बन्धी […]

राष्ट्रियस्तरका विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुनले कति घटाए ? हेरौं

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि कात्तिक महिनाका लागि मुद्दति खातामा प्रदान गर्ने ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले जस्तै यी बैंकहरुले पनि व्यक्तिगत मुद्दतिमा प्रदान गर्ने ब्याजदर घटाएका हुन् । असोजका लागि विकास बैंकहरुको औसत ब्याजदर ६.०६ प्रतिशत थियो । कात्तिकका लागि उक्त दर घटेर ५.७९ प्रतिशतमा झरेको छ । असोजमा ६ प्रतिशत भन्दा […]

स्टान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।  

कात्तिकका लागि पनि घट्यो बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर घटाएका छन् । बैंकहरुले सूचना जारी गर्दै ब्याजदर घटेको जनाएका हुन् । असोज महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति खातामा ५.४६ प्रतिशत ब्याज दिने गरेका थिए । कात्तिकका लागि उक्त दर घटेर ५.२० प्रतिशत कायम गरिएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले […]

दुई महिनामा निजी क्षेत्रमा ४९ अर्ब २४ करोड कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्ष भदौ सम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.९ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड रुपैयाँ (०.९ प्रतिशत) ले बढएर  कुल कर्जा ५५ खर्ब ४६ […]

कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नेपालकै पहिलो ‘डोर इस्टेप बैंकिङ सर्भिस’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोर इस्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत […]