महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र र्याडिसन होटल लाजिम्पाटबीच त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त होटलले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवा सहित विभिन्न […]

