५० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंक प्रणालिमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ८६ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनुसार मंसिर ७ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।निक्षेप संकलनको […]

