पोखरा फाइनान्सले खराब कर्जा ३३ प्रतिशतमा झार्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले खराब कर्जा धेरै भएको भन्दै समस्याग्रष्ट घोषणाको तयारी गरिरहँदा पोखरा फाइनान्सले खराब कर्जा ३३ प्रतिशतमा झारेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पोखरा फाइनान्सले खराब कर्जा ३३.४४ प्रतिशत मात्रै देखाएको हो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा फाइनान्सको खराब कर्जा ३३.४४ प्रतिशत मात्रै छ। राष्ट्र बैंकले यसअघि पहिलो त्रैमासमा खराबकर्जा […]

मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो

वीरगञ्ज । मधेस प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा ४५ हजार पाँच सय ७१ मेट्रिक टन माछा उत्पादन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन ९मधेश प्रदेश० अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लामा माछाको उत्पादन पाँच दशमलव ०४ प्रतिशतले वृद्धि […]

प्रभु बैंकको दोस्रो त्रैमाससम्ममा नाफा ८५ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैङ्कले  आर्थिक वर्ष २०८१/०८२ को को दोस्रो त्रैमास सम्मको अपरिस्कृत बित्तिय बिबरण सार्वजनिक गरेको छ । बैङ्कले सार्वजनिक गरेको बित्तिय बिबरण अनुसार  बैंकको नाफा बढेको छ । यसअवधिमा खुद नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक बर्ष २०८१\०८२ को दोस्रो त्रैमासमा  २ अर्ब ८३ करोड बढी खुद नाफा कमाएको छ ।  बैंकले आज प्रकाशन गरेको बिबरण अनुसार  ६ महिनामा  २ अर्ब ८३ करोड २३ लाख २६ हजार नाफा कमाएको छ । बैंकले गत आव सोहिको तुलनामा बैंकको खुद नाफा ५७.१८ प्रतिशतले नाफा कमाएको थियो […]

एन आई सी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा रहेको ९८,००,००० कित्ता संस्थापक शेयर बिक्रि गर्ने

काठमाडौं । एन आई सी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा रहेको ९८,००,००० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । यो शेयर खरिद गर्न ईच्छुक ब्यक्ति संस्थाले आजको मितिले ७ दिन भित्रमा बैंकको रजिष्टर्ड कार्यालय काठमाडौं-१० बानेश्वर कागजात संलग्न गरी कानून विभागमा लिखित आवेदन दिनु पर्ने बैङ्कले जनाएको छ  । यस अघि बैङ्कले सो […]

व्यक्तिगत आवास कर्जाको माग बढ्यो , झण्डै ४ खर्ब पुग्यो कर्जा वितरण

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नीति ल्याएदखि विशेष गरी जग्गा कारोबारमा गिरावट आए पनि व्यक्तिगत आवास कर्जामा परेको असर भने विस्तारै हट्दै गएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा मागमा भने वृद्धि भएको जनाएको छ जसले गर्दा बैंक तथ वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा प्रवाह बढाएका छन् । राष्ट्र […]

गुराँस लघुवित्तको नाफा शतप्रतिशतले बढ्यो

काठमाडौं ।  गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा शतप्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा शतप्रतिशतले बढेको जनाएको हो । आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप संस्थाको चालु आर्थिक वर्षको पुसमसान्तसम्म १ करोड ५४ लाख ६३ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा […]

आरएसडिसी लघुवित्तको नाफा ३६ प्रतिशतले घट्यो

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफामा कमी आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा ३६ प्रतिशतले घटेको जनाएको हो । आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप संस्थाको चालु आर्थिक वर्षको पुसमसान्तसम्म ४ करोड ४१ लाख ८२ हजार नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको […]

बैंक तथा वित्तीय संस्थाको पुँजी कोषको आकार ७ खर्ब ८३ अर्ब पुग्यो, कुन वाणिज्य बैंकको कति पुग्यो पुँजी कोषको आकार ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पुँजीको कोषको आकार ५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाहरुको पुँजी कोषका आकार ७ खर्ब ८३ अर्ब ९५ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५.७२ प्रतिशत अर्थात् ४२ अर्ब ४३ […]

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको मूल्यमा वृद्धि

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । लगातार वृद्धि भएर अमेरिकी डलरले मूल्यमा नयाँ कीर्तिमान कायम गरेको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, […]