लक्ष्मी सनराइज बैंकको खुद नाफा ७५ करोडले बढ्यो

काठमाडौं ।लक्ष्मी सनराइज बैंकको खुद नाफा बढेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा बढेको देखिएको हो। बैंकले गत आब ३ अर्ब ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आव २०७९÷८० मा बैंकको खुद नाफा २ अर्ब २८ करोड ५२ लाख रुपैयाँ थियो […]

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफासँगै प्रति शेयर आम्दानी बढ्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा बढेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। गत आव बैंकले ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आव २०७९/८० मा बैंकको खुद नाफा ३ अर्ब ७२ करोड ८ लाख रुपैयाँ थियो […]

ब्याज आम्दानीसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो

काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंक बैंकको खुद नाफामा गिरावट आएको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ब्याज आम्दानीमा गिरावट आएसँगै नाफामा संकुचन देखिएको हो। गत आर्थिक वर्ष २०८०/८१ मा बैंकले ३ अर्ब ३० करोड ८९ लाख ५४ हजचर रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आव २०७९/८० मा बैंकका खुद नाफा ३ […]

कुमारी बैंकका ग्राहकले  डिआइ स्किन हस्पिटल  र  डिआइ डेन्टल केयरमा छुट पाउने 

काठमाडौं । कुमारी बैंकका ग्राहकले  गोल्फुटार, काठमाडौंमा रहेको डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयर प्रा.लि. मा छुट पाउने भएका छन्  कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले  डिआइ स्किन हस्पिटल र डिआइ डेन्टल केयरबाट सेवाको लिएबापत […]

निर्माण व्यवसायीलाई क्रेडिट/रेटिङ व्यवस्थाको सीमामा सहजीकरण

काठमाडौं ।राष्ट्र बैंकले निर्माण व्यवसायीलाई अतिरिक्त भार पार्ने गरी ल्याएको क्रेडिट/रेटिङ व्यवस्थाको सीमामा सहजीकरण गरेको छ। केन्द्रियले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै निर्माण व्यवसायीलाई क्रेडिट/रेटिङ व्यवस्थाको सीमामा सहजीकरण गरेको हो। राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जामध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिटररेटिङ व्यवस्थाको […]

ऊर्जा बन्ड र ऊर्जा ऋणपत्रलाई ऊर्जा क्षेत्रमा गरिएको लगानीको रुपमा गणना गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले का ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था गरेको छ। केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बैंक तथा वित्तीय संस्थालाई आज जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो। ‘उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले […]

हट्यो संस्थागत शेयर धितो कर्जाको सीमा, राष्ट्र बैंकको निर्देशनको पूर्णपाठ सहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको छ। केन्द्रिय बैंकले आज शुक्रबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै संस्थागत शेयर धितो कर्जाको सीमा हटाएको हो। यस अघि संस्थागत शेयर धितो कर्जाको सीमा २० करोड रुपैयाँ थियो। नयाँ व्यवस्था अनुसार र धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका […]

झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

काठमाडौं । झापाको कनकाई नगरपालिका वडा नम्बर ७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरे । कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको एन आई सी एशिया लघुवित्त वित्तीय संस्थाको आफ्नो नाममा रहेको १,०८,००० कित्ता संस्थापक शेयर  बिक्रीमा रहेको छ । बैङ्कले यसअघि बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राधिकार बिध्यमान संस्थापक शेयरधनिको हुने कानुनी प्रावधान बमोजिम संस्थापक शेयरधनीलाई सो शेयर खरिदको लागि आव्हान गरेको थियो । सो समय भित्र हाल रहेका […]

समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा हुँदै पूँजी बृदी गर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा २०८१ साउन ३२ गते शुक्रबार जानकी फेमली होटल एण्ड पार्टि प्यालेस, मलंगवा, सर्लाहीमा बिहान ११:०० वजे बस्ने भएको छ । बिषेश साधारणसभाको प्रस्तावमा कम्पनीको संस्थापना हुँदा राखिएको जारी पूँजी बोनस शेयरको लागी अपुग भएकोले पूँजी  परिर्वतन गरी जारी पुजी रु. ४,००,००,०००/- (चार करोड रुपैया) कायम गर्ने सम्बन्धी प्रस्ताव […]