बैङ्किङ प्रणालीमा अधिक तरलता, ६० अर्ब तान्दै राष्ट्र बैङ्क
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता बढे सँगै राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ बैङ्किङ प्रणालीबाट ताल्ने भएको हो । राष्ट्र बैङ्कले ३१ दिनको लागि निक्षेप संकलन उपकरण मार्फतले उक्त निक्षेप रकम संकलन गर्न लागेको हो । राष्ट बैंकका अनुसार आज आईतबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । निक्षेप […]

