दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमतिपत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायका रूपमा काम गर्नेगरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ । पेवेल नेपाल प्रालिलाई २०७७ असोज ११ गते र सजिलो पे पेमेन्टलाई २०७७ चैत १७ गते अनुमति दिइएको थियो । झुक्तानी तथा फस्र्यौट ऐन, भुक्तानी […]

अमेरिकी डलरसहित धेरैजसो मुद्राको मूल्य वृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्डसहितका धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर […]

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबिच सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टेरियर डिजाइनर्स एसोसिएशन अफ नेपाल (आइडिया नेपाल) बिच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले आइडिया नेपालको आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । आइडिया नेपालको आवश्यकतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले आफ्ना शाखा कार्यालयहरुबाट आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई बैंकिङ्ग सेवा तथा सुविधाहरु […]

विदेशी लगानीका लागि राष्ट्र बैंक लचिलो, गैरआवासीय नेपालीलाई शेयर बजारमा लगानी गर्न र फिर्ता लैजान सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सजिलो बनाएको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली चौथो संशोधन गर्दै इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिन सहज बनाएको हो। संशोधित विनियमावलीमा भनिएको छ, ‘गैरआवासीय नेपालीले संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीको सेयरमा आवेदन दिने प्रयोजनको लागि विदेशी लगानीको स्वीकृतिअगावै त्यस्तो रकम विदेशी […]

फेडरल रिजर्भको ब्याज दर यथावत, ‘पर्ख र हेर्न’ रणनीति कायम

काठमाडौं । अमेरिकी फेडरल रिजर्भ (फेड) ले संघीय कोष दरको लक्ष्य दायरा ४.२५ प्रतिशतदेखि ४.५ प्रतिशतसम्म यथावत् राख्ने निर्णय गरेको छ । हालैको मौद्रिक नीतिसँगै, फेडले पछिल्लो पटक पनि ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गर्दै चौथोपटक लगातार बेन्चमार्क दर यथावत् राखेको हो । फेडको निर्णयलाई ‘पर्ख र हेर्न’ रणनीतिको निरन्तरता मानिएको छ, जुन पछिल्लो समय अमेरिकी आर्थिक गतिविधिमा […]

एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानीका लागि सम्झौता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएसको […]

प्रभु बैङ्कको झण्डै ३ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैङ्कको २७८१६६ कित्ता शेयर बिक्रिमा रहेको छ ।  यो शेयर खरिद गर्न चाहने बिध्यमान संस्थापक शेयर धनीले आजको मितिले ३५ दिन भित्र आबेदन दिनु पर्नेछ । तोकिएको समयभित्र बिध्यमान संस्थापक शेयरधनीले प्रस्तावित शेयर खरिद गर्न आबेदन पेश नगरेमा बिध्यमान संस्थापक शेयरधनी बाहेक आम सर्वसाधरण नागरिकलाई सो शेयर बिक्रि गर्ने प्रकृया अघि बढाउने […]

सिटिजन्स सदावहार  खुल्लामुखी म्यच्युअल फण्ड असार १३ देखि बिक्रिमा

काठमाडौं ।  सिटिजन्स क्यापिटलले  प्रति इकाई १० रुपैयाको दरले ५ करोड कित्ता  ५ अर्वको सिटिजन्स सदावहार  खुल्लामुखी म्यच्युअल फण्ड बिक्रिमा ल्याएको छ । ५ लाख कित्ता फण्ड मध्ये ७५ लाख कित्ता अर्थात कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सुरक्षित गरिएको छ ।  बाँकी न्यूनतम चार […]

सरोकारवालासँग बैंकिङ क्षेत्र सुधार कार्यदलको सुझाव आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सरोकारवालासँग सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल’ले बुधबार सूचना जारी गर्दै सुझाव आह्वान गरेको हो। सरोकारवालाहरुलाई असार ११ गतेसम्म [email protected] इमेलमा सुझाव उपलब्ध गराउन आह्वान गरिएको छ । राष्ट्र बैंकद्वारा सार्वजनिक सूचनामा ६ विषयमा सुझाव माग गरिएको छः १. […]

एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच वित्तीय व्यवस्थापन गर्न सहमति

काठमाडौं । एभरेट६ बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेड बिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न १ अर्ब ३६ करोड रुपैयाँ वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष बिजय बहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरिएको छ । मनाङको नासोङ गाउँपालिकामा […]