लघुवित्त समूहमा सबैभन्दा महँगो सेयर रहेको आत्मनिर्भर लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार कम्पनीले १२ महिनामा ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१८ प्रतिशत धेरै हो । अघिल्लो वर्ष लघुवित्तले १ करोड ४० लाख रुपैयाँ खुद नाफा […]

