खाताको मौजाद हेरेर चेक जारी गर्न नेपाल राष्ट्र बैङ्कको अनुरोध

काठमाडौं । आफ्नो खाताको मौज्दात रकम हेरेर मात्र चेक जारी गर्न र  चेक अनादर बापत हुने कानूनी सजायबाट बच्न यसरी   चेक अनादर बैंकिङ कसुरसम्बन्धी अपराध भएकाले यसबाट बच्न राष्ट्र बैङ्कले अनुरोध गरेको छ कसैले पनि आफ्नो खातामा रकम मौज्दात नभएको वा भए पनि भुक्तानीका लागि पर्याप्त नभएको अवस्थामा कसैलाई चेक जारी  गर्न नहुने नेपाल राष्ट्रबैङ्कले […]

सरकारले जारी गर्यो चालु आवमा ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण उठाउने तालिका

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ को प्रथम, द्धितिय र तीतृय चौमासिक अवधिमा  ३ खर्व ६२ अर्व  आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ । कार्यालय सार्वजनिक गरेको तालिकाअनुसार, प्रथम चौमासिक अवधिमा विभिन्न अवधि र फरक फरक मितिमा विकास ऋणपत्र, बैदेशिक रोजगार बचत पत्र , नागरिक बचत पत्र, ट्रजरी बिल को बोलकबोल गर्ने र […]

उल्लासपुर्ण २७ बर्षपुरा गरि एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश

काठमाडौं । एन आई सी एशिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ । २८ औं बर्ष प्रवेश गरेको अबसराम बैङकले  अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, शेयरधनी, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू लाई धन्यबाद ज्ञापन गरेको […]

खरिदकर्ता हावी हुँदा बजार डबल डिजिटले बढ्यो, यी हुन् मार्केट बढ्ने केही आधारहरु

काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात, सोमबार नेप्से सूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा बन्द भएको छ । आज १६ अर्ब ३२ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार अवधिको अन्तिम ३० मिनेटमा बजारमा आक्रामक वृद्धि देखिएको हो । यसले पनि बजारमा सकारात्मक माहोल बन्दै गएको देखाउँछ । त्यसो त, नयाँ आर्थिक वर्ष […]

गुराँस लघुवित्तको नाफासँगै जगेडा कोषमा भारी वृद्धि, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार संस्थाले १२ महिनामा ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९० प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस संस्थाले २ करोड ८ लाख […]

भुक्तानी सेवा प्रदायकलाई लाभांश वितरणमा राष्ट्र बैंकले तोक्यो यी सर्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक र सेवा सञ्चालक कम्पनीहरूलाई लाभांश वितरणका लागि ६ वटा सर्त तोकेको छ । लाभांश पारदर्शी र दिगो बनाउन राष्ट्र बैंकले ‘लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गर्दै केन्द्रीय बैंकले मापदण्ड तयार गरेको हो । यस्तै पूर्वाधार विकास कोषमा पनि मुनाफाको निश्चित प्रतिशत रकम छुट्याएर केवल पूर्वाधार विस्तारमा खर्च […]

गुराँस लघुवित्तको नाफा झन्डै दोब्बर, ब्याज आम्दानी र मुनाफामा पनि सुधार

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको प्रारम्भिक वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार, संस्थाले नाफा र अन्य वित्तीय सूचकांकमा उल्लेखनीय सुधार गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको समान […]

अमेरिकी डलरको मूल्य स्थिर, धेरै मुद्राको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर लगायत धेरै विदेशी मुद्राको मूल्य घटेको छ । आजअमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा रहेको छ । युरोपियन युरो […]

बेष्ट फाइनान्सले ल्यायो ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ योजना

काठमाडौं । जलवायु परिवर्तन र जोखिम न्यूनिकरणका लागि नेपाल राष्ट्र बैंकले जारी गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्क्यासोनोमी, २०२४’ कार्यक्रम अन्तर्गतको ‘ग्रीन फाइनान्सिङ्’ लाई कार्यन्वयनका लागि भन्दै बेष्ट फाइनान्सले ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहक माझ ल्याएको छ । जलवायु परिवर्तनले ल्याउने जोखिम न्यूनीकरण गर्ने, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्ने, वातावरण प्रदुषणको रोकथाम र नियन्त्रण गर्ने […]

“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१” सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा २०८२ साउन ३ गते कुपण्डोलस्थित होटल हिमालयमा “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१” प्रदान गरियो । सो सम्मान गायनतर्फ बरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ बरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद पुरस्कार १० हजार रुपैयाँ प्रदान गरिएको छ । कार्यक्रममा ‘सुशीला […]