कजारियाको नयाँ शोरूम बाराको जीतपुरमा
काठमाडौं । भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै जीतपुर, बारामा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। हिमाल ट्रेडिङ्ग द्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ। उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पूर्व मन्त्री कृष्ण कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। […]

