सिटी एक्सप्रेस मनि ट्रान्सफरद्वारा उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले विशेष उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा” योजनाअन्तर्गत कोरियाबाट निराजन ढकालले जी मनि ट्रान्समार्फत पठाएको रकमको १८ गुणा बराबर ७ लाख ५४ हजार ३६२ रुपैयाँ जित्न सफल भएका थिए। उक्त रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरियो। कार्यक्रममा नेपाली चर्चित हास्य […]

